Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

करणी अभियोगमा जोशी पक्राउ

ललितपुर । २१ वर्षीया महिलालाई जबरजस्तीकरणी गरेको अभियोगमा ललितपुर महानगरपालिका(१३ बस्ने गोरखा नगरपालिका(६ घर भएका ध्रुव बाबु जोशीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । ती महिलालाई विगत ३ महिना देखि ललाईफकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले जोशीलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार

आज पनि अति भारी वर्षाको सम्भावना

२०८१ आश्विन १२

ताजा नेपाल

कुलेखानी भरियो, खोलियो दुवै ढोका

२०८१ आश्विन १२

ताजा नेपाल