Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

करिब १७ सय रोपनीमा गाँजाको बोट नष्ट गरिएको

काठमाडौं । काठमाडौं शंखरापुर नगरपालिका(३ मा पर्ने जरसिंहपौवा, बोजिनि, कार्तिके समेतका विभिन्न स्थानमा अन्दाजी १७ सय रोपनीमा प्राकृतिक रुपमा उम्रिएका अनुमानित १ लाख गाँजाका बोटहरु बिहीबार नष्ट गरिएको छ ।
शंखरापुर नगरपालिका(३ नम्बर वडा कार्यालयलको आयोजनामा महानगरीय प्रहरी वृत बौद्ध तथा मातहत कार्यालयमा कार्यरत प्रहरी कर्मचारीको साथै स्थानीय जनप्रतिनिधि, स्थानीय युवा क्लव, वन उपभोक्ता समित, विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक तथा सहकारी संस्थाहरुको सहभागितामा उक्त गाँजाको बोटहरु नष्ट गरिएको हो ।


सम्बन्धित समाचार

नेप्से २४.३९ अंकले बढ्यो

२०८१ बैशाख ३१

ताजा नेपाल

मोडलिङमा मोहित बनेका शाही

२०८१ बैशाख ३१

ताजा नेपाल