Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

करिब ४५ किलो गाँजा बरामद

मकवानपुर । हेटौंडा उपमहानगरपालिका(१९ बिच टोलबाट ३ वटा प्लाष्टिकको बोरामा प्याक गरी राखेको करिब ४५ किलो अवैध लागूऔषध गाँजा मंगलबार बिहान प्रहरीले बरामद गरेको छ । बेवारिसे अवस्थामा शंकास्पद वस्तु रहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले उक्त लागूऔषध फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार

दमौलीमा मध्यराति भीषण आगलागी

२०८१ जेष्ठ ७

ताजा नेपाल

छानविन समिति नबने संसद अघि नबढ्ने

२०८१ जेष्ठ ७

ताजा नेपाल