Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । विभिन्न म्युजिक भिडियोमा अभिनय गरेकी निशा घिमिरे अहिले जीवन मरणको दोसाँधमा छिन् । उच्च शिक्षा अध्ययनको क्रममा भारत भएको वेला सवारी दुर्घटनामा परेकी निशाको उपचारमा अहिले आर्थिक समस्या परेको परिवारका सदस्यले जनाएका छन् ।कलाकारसंघका उपाध्यक्ष रेजिना उप्रेतीले निशाको बिरामी अवस्थाको तस्विर सामाजिक सञ्जालमा पोष्ट गर्दै लेखेकी छिन् ‘नेपाली कला क्षेत्रमा जम्दै गरेकी एउटा नाम निशा घिमिरेको यो अवस्था देख्दा निःशब्द छु ।उनलाई भारतमा केहि समय उपचार गरियो तर पैसा अभाबमा उपचार हुन सकेन अहिले नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरीले निःशुल्क उपचार गरिदिन्छु भने पछि अहिले उनको उपचार भैराखेको छ । साथै उनले आर्थिक सहयोगका लागि आग्रह पनि गरेकी छिन्
२०८२ चैत्र ५
ताजा नेपाल
२०८२ चैत्र ५
ताजा नेपाल
२०८२ चैत्र ५
ताजा नेपाल