Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कस्तो छ राष्ट्रपति पौडेल स्वास्थ्य अवस्था

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल पेटमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन् । राष्ट्रपति पौडेल शनिबार साँझ त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन् । उनको चिकित्सकहरुको निगरानीमा उपचार भइरहेको भैरहेको अस्प्तालद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।


सम्बन्धित समाचार

यी ठाउँमा सुध्रन समय लाग्छ

२०८३ बैशाख ११

ताजा नेपाल

देउवा पक्षले खोज्दैछ निहुँ

२०८३ बैशाख ११

ताजा नेपाल

आज बीसौँ लोकतन्त्र दिवस

२०८३ बैशाख ११

ताजा नेपाल