Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कहाँ कहाँ लगाउन पाइन्छ कोरोनाविरूद्धको दोस्रो डोज (सूचीसहित)

काठमाडौं । कोरोना भाइरसविरुद्धको चिनियाँ खोप ‘भेरोसेल’ को दोस्रो डोज आजदेखि लगाइँदै छ । आज बिहान १० बजेदेखि प्रारम्भ हुने खोप अभियानका लागि काठमाडौं महानगरपालिकाले ३२ वटै वडामा खोप केन्द्र तोकेको छ । यो खोप अभियान जेठ ११ गतेसम्म सञ्चालन हुनेछ । केही दिनअघि महानगरपालिकाले खोप केन्द्र र समन्वयकर्ताको विवरण सार्वजनिक गर्दै चैत २५ देखि वैशाख १५ गतेसम्म भेरोसेलको पहिलो मात्र लगाएका १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका नागरिकलाई दोस्रो मात्राको खोप दिने सूचना सार्वजनिक गरिसकेको छ । दोस्रो डोज खोप लगाउन जानेले फोटोसहितको परिचयपत्र तथा पहिलो डोजको खोप लगाएको कार्ड देखाएपछि पायक पर्ने जुनसुकै खोप केन्द्रमा गएर खोप लगाउन सकिने जनाइएको छ ।

खोप केन्द्रहरु