Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कांग्रेस नेता पौडेल उपचारका लागि भारत जाँदै

काठमाडौं– स्वास्थ्य उपचारका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल भारत जाने भएका छन् । भारतको एम्स अस्पतालमा स्वास्थ्य जाँचका लागि जान लागेका हुन् । उपचारका क्रममा भारतमा तीन दिन विताउने बताइएको छ । स्वास्थ्यमा केही समस्या आएको भन्दा पनि केही भएको छ कि भनेर जाँच गर्नका लागि जान लागेको परिवार स्रोतले बताएको छ ।


सम्बन्धित समाचार

आज पनि अति भारी वर्षाको सम्भावना

२०८१ आश्विन १२

ताजा नेपाल

कुलेखानी भरियो, खोलियो दुवै ढोका

२०८१ आश्विन १२

ताजा नेपाल