Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काठमाडौंको एक गेस्टहाउसमा बलात्कार आरोपमा युवक पक्राउ

काठमाडौं । काठमाडौंमा बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका–९ घर भई कास्कीको पोखरामा बस्दै आएका २४ वर्षीय सुदीप पौडेल छन् ।

२३ वर्षीया महिलाको बलात्कार गरेको उनीमाथि आरोप छ । बुधबार हिजो राति उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

काठमाडौं महानगरपालिका–२६, लैनचौरस्थित प्यासिफिक गेस्टहाउस तथा अपार्टमेन्टको कोठामा ती महिलाको बलात्कार गरेको भन्ने उजुरीपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार

कसले घेर्यो दुई तिहाईलाई

२०८१ आश्विन १

ताजा नेपाल

धनराजको फूर्ति मितेरीले खोस्यो

२०८१ आश्विन १

ताजा नेपाल

पत्रकारको चुनाव हुनेमा शंका

२०८१ आश्विन १

ताजा नेपाल