Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कामना सेवा विकास बैंकको डुम्रे शाखा सञ्चालन

डुम्रे । कामना सेवा विकास बैंक लिमिटेडको तनहुँ बन्दीपुर गाउँपालिका वडा नं। १ डुम्रे स्थित शाखा कार्यालय पुनर्निर्माण गरि सञ्चालनमा आएको छ ।
उत्त पुननिर्मित कार्यालयको बैंकका सञ्चालक चतुराखर अधिकारी, देव कृष्ण काफ्ले र बलराम बरालले संयुक्त रुपमा उद्घाटन गरे । बैंकको शाखाले सम्पूर्ण बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकले जनाएको छ ।


सम्बन्धित समाचार

बालेनको नेतृत्वमा कसरी बन्छ सरकार ?

२०८२ फाल्गुन २७

ताजा नेपाल

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल