Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

किशोरी करणी अभियोगमा ढकाल पक्राउ

गुल्मी । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सत्यवती गाउँपालिका ५ बस्ने ५५ वर्षीय पोम नारायण ढकाललाई प्रहरीले पक्राउ गरेको छ ।
ढकालले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर मंगलबार प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जोहाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।