Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कुन-कुन सहकारी परे छानबिनको दायरामा , सूचीसहित

काठमाडौं । सहकारीको रकम अपचलन भएको विषयमा छानबिन गर्न बनाइएको संसदीय छानबिन समितिको कार्यादेश ९टीओआर० मा २० वटा समस्याग्रस्त सहकारीको नाम पनि राखिएको छ।
कानून मन्त्रालयमा भएको ४ बुँदे सहमतिमा २० वटा समस्याग्रत सहकारीको नाम पनि राखिएको हो ।

अनुसूची १ मा २० र अनुसूची २ मा ९ वटा सहकारीको नाम उल्लेख छ ।

यी हुन् छानबिनको दायरमा ल्याइने २९ सहकारी


सम्बन्धित समाचार