Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कुन धुन्धुकारी हो मिश्रलाई धम्काउने ? (पत्रसहित)

काठमाण्डौ । सरकारले सेकुरिटी प्रेस खरीद गर्ने निती तथा कार्यक्रममा घोषणा गरेपछि हिजो यही विषयलाई लिएर तत्कालीन सन्चार मन्त्री गोकुल बास्कोटाको पद गयो । रु ११ अरबमा पाइने सेकुरीटी प्रेसको मूल्य रु २६ अरब बनाएर जनबादी भ्रष्टचार सफल बनाउन को को लागे त्यसको पर्दाफास समयमा हुनेछ । तत्कालिन मन्त्रीको जागीर त गयो तर उनले यती खेर गुन्डाहरू परिचालन गरेर आफनो चरित्रको भन्डाफोर गर्ने विजय मिश्रलाई आतंकीत बनाएको कुरा महानगरीय प्रहरी कार्यलयमा दिएको उजुरीले छर्लग्ग बनाउछ । सत्ताको आडमा प्रधानमन्त्री ओलीका छौडा र ठिमाहाँ पुत्रहरूले गर्ने कृयाकलापले ने.क.पाको बदनाम गरीरहेको छ । त्यही बदनामीको दोेस्रो चरण अहिले विजय मिश्रहरूको जिवन माथि दौडीन खोजेको छ । ओली शासनमा उनका भरौटेहरूबाट मच्चाइने आंतक नियन्त्रण गर्न प्रहरीले चासो दिन्छ भन्ने विश्वास गर्ने की नगर्ने ? जहाँ पुर्व आइजीपी र सत्ता पक्षका सांसदहरू पाटी विभाजन गर्ने प्रधान मन्त्री ओलीको भित्री खेलमा सहभागी बनेर आफ्नै हैसियत प्रर्दशन गरेका छन् । प्राप्त समाचार अनुसार राज्यद्धारा प्रताडीत विजय मिश्रले यो विषयलाई सम्मानित अदालतमा पुरयाउने तयारी गरेका छन् ।


सम्बन्धित समाचार