Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कुन पसल कतिबेलासम्म खुल्ने, डिपार्टमेन्टल स्टोर दिनभर खुल्ला

काठमाडौं । सार्वजनिक सवारी नखुलाए पनि निजी सवारीलाई जोरबिजोर गर्दै खुलाएको सरकारले उपत्यकामा निषेधाज्ञा खुकुलो गरेर अत्यावश्यक लगायत सामाग्रीका पसलहरु खोल्ने समयावधि लम्ब्याएको छ । आज जिल्ला प्रशासन कार्यालय काठमाडौंद्वारा जारी सूचनामा खाद्यान्न पसलहरु विहान ११ बजेसम्म संचालन गर्न पाइनेछ ।
डिर्पाटमेन्टल स्टोल सोमबार, बुधबार र शुक्रबार विहान ११ बजे देखि अपरान्ह ४ बजेसम्म संचालन गर्न पाइनेछ । सुन पसल, भाँडालगायत सामाग्री आइतबार, मंगलबार र बिहिबार विहान ११ बजे देखि अपरान्ह ४ बजेसम्म संचालन गर्न छूट दिइएको छ । निर्माणजन्य सामाग्री पसल दैनिक विहान ११ बजे देखि अपरान्ह ६ बजेसम्म संचालन गर्न छुट दिइएको छ ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल