Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । जनता कोरोना महामारीबाट घरमा थुनिएका छन् । सरकार यहि महामारीमा मध्यवदी निर्वाचन गर्ने तयारीमा छ । विपक्षी दलहरु प्रधानमन्त्री केपि ओलीको संसद विघटन र निर्वाचन घोषणा विरुद्ध अदालत जाँदैछन् । यो महामारीलाई सामूहिक रुपमा प्रतिवाद गर्नु पर्ने संसद भने छैन । विश्वमा कोरोनाभाइरसले स्वरुप परिर्वतन गर्दै जाँदा यसको घातकता बढ्दै गएको छ । हाल विश्वका ३० भन्दा बढी देशमा कोरोनाभाइरसको ‘बी १.६१७’ म्युटेसन पाइएको विभिन्न अध्ययनले देखाएको छ । विश्व स्वास्थ्य संगठनले यो भेरियन्टलाई ‘भेरियन्ट अफ कन्सर्न’ घोषणा गरेको छ । नेपालमा पनि कोरोनाभाइरसको ‘बी १.६१७’ म्युटेसनअन्तरगत ‘बी १.६१७.१’ र ‘बी १.६१७.२’ भेरियन्ट देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरिसकेको छ । पछिल्लो समय नेपालमा संक्रमण दर बढ्नु र संक्रमण्को घातकता बढ्नुमा यिनै भेरियन्ट जिम्मेवार त होइन रु यी भेरियन्टले कोरोनाविरुद्धको खोपको प्रभावकारीतालाई कायम रहन दिन्छ रु प्रश्न उठिरहेको छ
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल