Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोरोनाको लुटमा को को ?

काठमाडौं । विश्व महामारी कोरोना संक्रमण्चाका बेला नेपालका मन्त्री, सेना, स्वास्थ्यका नाइके कमाई नै लागे । कही रक्षामन्त्री ईश्वर पोखरेल भष्मासुर भए कही स्वास्थ्यमन्त्री भानुभक्त ढकालको बदनाम भयो । पैसा कसले खायो जनता बुझ्दैन । तर नेकपाको नेतृत्व भष्मासुर छ यो पार्टी कमाउनिष्ट हो भन्ने निश्कर्ष अध्यक्षद्वयले निकाले हुन्छ । किनकि यी दुवै पार्टीका कार्यकर्ता प्रेमी होइनन् गुटप्रेमी हुन् ।
गुटकै कारण अनुभव नभएका लम्फूदासलाई प्रम केपी ओलीले स्वास्थ्यमन्त्री बनाए । केपी जस्तै प्रचण्डले वडाध्यक्ष पदको जिम्मेवारी सम्हाल्न नसक्ने तेस्री बुहारी बिना मगरलाई खानेपानी मन्त्री, छोरी रेणु दाहाललाई भरतपुर महानगरको मेयर बनाए । नेकपालाई घरासायी बनाउने यिनै हुन् । यिनको खलपात्र भनेको गुटबन्दी हो । जहाँ वामदेव उग्राउँछन् थेचारिन्छन् । तर माधव र नारायणकाजीले भाग पाउँछन् ।
ईश्वर पोखरेल, भानुभक्त ढकाल, महेन्द्र श्रेष्ठ, दिपेन्द्ररमण सिंह र लुटाहा टोलीको सारथी जो बने मानु र ईश्वरले भनेको काम गरे ती राष्ट्रिय लुटाहा हुन् । ओम्नी गु्रप र ओम सर्जिकल समू्ह अन्तर्राष्ट्रिय च्यालन जीटुजीमा लिने पछिको काउ टिम हो । जहाँ भष्मासुर उपप्रम ईश्वर नै हस्तक्षेपकारी थिए । आरडीटीले मान्छे मारेको छ तर यो गिरोहले चासो दिँदैन । प्रधानमन्त्रीले भ्रष्ट चिन्दैनन् । बेसार पानीले कोरोना भाग्छ भन्न छाड्दैनन् बजेट घट्ने कुरा भएन ।