Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

को को छन् देउवा प्यानलमा (सूचीसहित)

काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको प्यानल पनि सार्वजनिक भएको छ । जारी १४ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि संस्थापन पक्षबाट उम्मेदवारी दिएका देउवाले मध्यराति प्यानल तय गरेको हो । देउवा प्यानलमा डा. शशांक कोइरालालाई पनि राखिएको छ ।

देउवा प्यानलमा यिनको छ नाम