Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
अधुरो जनयुद्ध सफल बनाउन हतियार उठाएका नेकपा चन्दका नेता विप्लबले दरबार हत्याकाण्डका बारेमा दिएको अभिव्यक्तीले कयुनिष्ट पाटीको चरित्र र नेताहरुको पलायन पथले छलंग गर्दछ । युद्धको नाउमा चन्दा उठाउने ठुला कम्पनिका भवनमा बम हान्ने हरुको क्रान्तीले गरीब माथि न्याय भएन । सुधार बाटको त के कुरा आखीर समस्या गरीबलाई नै पर्ने हो । विप्लबले दरबार काण्डका बारेमा भनेका छन् – राजा विरेन्द्र हुदाँ हुदै राजतन्त्र विरुद्ध जनता उर्तान नसकीने हुदाँ नारायण हिटी दरबार हत्याकाण्ड गराइयो ।
विरेन्द्रको मृत्यु पछि ज्ञानेन्द्रको परिवारलाई दोष लगाएर जनतामा भ्रम सिर्जना गरी राजतन्त्रलाई कमजोर पार्ने काम भयो । राजतन्त्र कमजोर हुदै गयो राजा का विरुद्ध जनता उर्तान दलालहरु सफल भए । यहाँ प्रचण्ड र बाबुराम जोडीए । हाम्रो लडाई राजा संग थिएन । लडाई केवल पुजीवादी संसदिय व्यवस्था संग थियो । नेतृव्व कर्ता चोरहरु आज आफै दलाल भ्रष्ट्र र माफीया भएर निष्कीए । कम्युनिष्टलाई दरबारले पालेको आरोप लगाउने काग्रेसले विप्लबको यस्तो प्रतिकृयाबाट कस्तो टिप्पणी गर्दा हुन् । पञ्चायतलाई जिताउन जनमत संग्रहमा माले प्रयोग भएको थियो । पन्चायतले जित्यो मालेका नेता जेलबाट छुटेनन् । किस्सा नेत्र विक्रम चन्द जोडीदाँ रायमाझी पथको झल्को दिन्छ । दरबार काण्ड भएको थियो गणतन्त्रको कुरा चर्को भयो । चन्दले व्यक्त गरेको विचारले राजतन्त्र भन्दा पुँजीवादी संसदीय व्यवस्था खतरा देखियो । जबकी उनी संसदवादलाई प्रयोग गरेर कमाई गरी रहेका प्रधानमन्त्री केपी ओली संग बैज्ञानिक समाजवादको एैलान गदै छन् । ओलीका निकट प्रदीप नेपालले उनी माक्सवादी बन्न नसक्ने बताई रहेका छन् ।
पतनको राजनितीमा कम्युनिष्टहरु काग्रेस भन्दा अगाडी छन् भन्ने कुरा अब चन्दलाई जनयुद्ध प्रति डाक्टर बाबुराम लाई झै पछुतो भएछ । मोहन बैधको चन्दप्रति कस्तो विश्लेशण होला क्रान्तीकारीहरु दंगछन् । किनकी जनयुद्ध अधुरो भयो भनेर नै बादलको विद्रोहलाई चासो नदिई चन्दले छुट्टै पाटी खडा गरेर प्रचण्डको हत्या चलाउनेहरुलाई खटाएका पनि थिए । तिनै चन्दले दरवार हत्याकाण्डको बारेमा दर्साएको इस्टाटसले उनको कान्तीकारीता छर्लग गरायो ।
२०८१ मंसिर १५
ताजा नेपाल
२०८१ मंसिर १५
ताजा नेपाल
२०८१ मंसिर १५
ताजा नेपाल