Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

खालबाटै समातिए ११ जना जुवाडे

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका(११ कपन त्रिवेणी चोकस्थित ओखलढुङ्गा घर भई हाल काठमाडौं बौद्ध आरुवारी बस्ने ३८ वर्षीया राममायाँ तामाङको पसलमा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत ११ जनालाई नगद १ हजार ८ सय ७० रुपैयाँ र १ बुक तास शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार