Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


खोज समाचार

प्रहरीमा चम्कने भो आरजु आतंक !

२०७९ चैत्र १४

ताजा नेपाल

काठमाण्डौ । आखिर नेपाल प्रहरी काँग्रेसकी बडामहारानी डा. आरजु देउवाको आतङ्कबाट मुक्त भएन । एसपीबाट एसएसपी वढुवा तलै भए पनि डिआईजी वढुवामा पहिलो नम्वरमा पर्ने भाग्य वशन्तबहादुर कुँवरको जु¥यो । त्यसका लागि तीनै बडामहारानी ड... थप हेर्नुहोस्

काँग्रेसलाई समेत नपचेका प्रचण्डका निर्णय

२०७९ चैत्र १४

ताजा नेपाल

काठमाडौं । प्रतिनिधिसभाको पहिलो दल नेपाली कांग्रेस माओवादी केन्द्र नेतृत्वको वर्तमान सरकारमा सहभागी हुने अन्तिम तयारीमा छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने विषयमा निर्णय गर्न बसेको कांग्रेस के... थप हेर्नुहोस्

मरिगए मिल्दैन भागवण्डा

२०७९ चैत्र १४

ताजा नेपाल

काठमाडौं। सत्ता गठबन्धनबीच मन्त्रालयको भागवण्डा भ्यागुताको धार्नी बनेको छ । मरिगए मिल्दैन । यता थामथुम पार्यो अर्कोतिर समस्या देखिन्छ । सत्तारुढ गठबन्धनको बैठक आज अपरान्ह ४ बजे बस्नेछ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्... थप हेर्नुहोस्

यसरी पुग्दैछ भ्यागुताको धार्नी

२०७९ चैत्र १३

ताजा नेपाल

काठमाडौं । मन्त्रालयको संख्या संविधानले नै सीमित गरिदिएको छ । तर सरकारलाई समर्थन दिएका दलहरुलाई ठूला, मालदार र धेरै मन्त्रालय चाहिएपछि सरकारले पूर्णता पाउन सकेको छैन । नेपाली काङ्ग्रेससहित ८ दल सहभागी गराएर प्रधानमन्त्री... थप हेर्नुहोस्

सरकार यिनको आँसुले पोल्दैन ?

२०७९ चैत्र १३

ताजा नेपाल

काठमाडौँ । सरकार नभएको होइन, तीन तहको सरकार छ । तर न्याय पाइँदैन । उखु किसानका मुद्दा होस् वा मिटर व्याजीको पीडा होस् सिंहदरबारलाई नै गुहार्नु पर्ने बाध्यता छ । महोत्तरीको बर्दिबासबाट चैत २ मा पैदल यात्रा थालेका मिटरब्या... थप हेर्नुहोस्

गृहमा सर्दैछन् नारायणकाजी

२०७९ चैत्र १२

ताजा नेपाल

काठमाडौं । एमालेसँगको गठबन्धनकै बेला गृहमा आँखा लगाएका उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ उपप्रधानसहित गृह मन्त्री बन्न लागेका छन् । त्यतिबेला एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादीबाट गृ... थप हेर्नुहोस्

सरकारको मोटामोटी खाका बन्यो

२०७९ चैत्र १२

ताजा नेपाल

काठमाडौँ । सबैलाई सत्ता चाहिएको छ, सबैलाई मालदार मन्त्रालय चाहिएपछि सरकारले पूर्णता पाउन सकस भइरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । यो विषयमा उनले शनिबार कांग्... थप हेर्नुहोस्

अझै छैन पूर्णताको सुरसार, निशाना अर्कैतिर

२०७९ चैत्र १०

ताजा नेपाल

काठमाडौं। विश्वासको मत लिएलगत्तै सरकारलाई पूर्णता लिने बताएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएको चार दिन भइसक्दासमेत सरकारलाई पूर्णता लिन सकेको छैनन्। सरकारलाई विश्वासको मत लिएका सबै दलले सरकारमा स... थप हेर्नुहोस्

कसैगरी पनि मिल्दैन मन्त्रालय भागवण्डा

२०७९ चैत्र १०

ताजा नेपाल

काठमाडौं । सत्तामा साझेदार रहेका सबैलाई मालदार र धेरै मन्त्रालय चाहिएको छ । मन्त्रालयको संख्या सीमित भएपछि सबैको आकांक्षा पूरा होस् कसरी ? प्रधानमन्त्री पुष्पकमल दाहाल यतिबेला प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गहन... थप हेर्नुहोस्

उपेन्द्रको बाटो छेक्न तयार भए सिके

२०७९ चैत्र ९

ताजा नेपाल

काठमाडौं । मधेशको अधिकारका नाममा राजनीति गरेर आफ्नै अधिकार मात्रै पूरा गर्दै आएका पुराना राजनीतिक दललाई पाखा लगाउन सिके राउतको उदय मधेशमा भइसकेको छ । जनमत पार्टीका केन्द्रिय अध्यक्ष एवं सङ्घीय सांसद डा सिके राउत बारा पुग... थप हेर्नुहोस्