Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


खोज समाचार

सिन्धुलीमा बससँग ठोक्किएर मोटरसाइकलमा सवार २ जनाको मृत्यु ,बसलाइ स्थानियले लगाए आगो

२०८० पुष ९

ताजा नेपाल

९ पुस, काठमाडौं । वीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–३ बोहोरेटारमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । सोमबार बिहान सवा आठ बजे बा। प्र। ०१–००६ ख ४५९३ नम्बरको बस र विपरीत दिशामा रहेको ब... थप हेर्नुहोस्

प्रेरक सन्तको चरित्र र चिन्तन

२०८० पुष ५

ताजा नेपाल

– प्रा.डा. माधव भट्टराई खप्तडबाबा त्यस्तो सिद्ध सन्त हुनुहुन्छ जसको समग्र जीवन रहस्यका अनेक गाथाहरूले भरिएको छ । काश्मीरको ब्राह्मण कुलमा जन्मेर आधुनिक एलोपेथिक (औषधविज्ञान) । अध्ययन गरी एक दशकको कार्याभ्यास गरेपछि उह... थप हेर्नुहोस्

प्रचण्डको मायाजालमा मस्त छन् देउवा

२०८० पुष ५

ताजा नेपाल

काठमाडौं । पार्टीभित्र जतिसुकै विवाद भए पनि जति चर्को आलोचना भए पनि सभापति देउवा नबोलेरै टारिदिन्छन् । आफ्ना योजना जसरी पनि लागू गरेरै छाड्छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अहिलेको प्रचण्ड सरकारलाई जसरी पनि ... थप हेर्नुहोस्

यसकारण राक्षस हुन् कलियुगका बाहुनहरू

२०८० पुष ४

ताजा नेपाल

अर्जुन ज्ञवाली २०१७ साल पौष १ को राजा महेन्द्रको कदम तत्कालीन प्रधानमन्त्री बिपि कोइराला अहिलेका युक्रेनका भ्लादिमिर जेलेन्स्की जस्तै भुमिकामा रहेको कारण राजा महेन्द्रले देश बचाउन बाध्यात्मक अवस्थामा चालिएको क... थप हेर्नुहोस्

अमरेश : डा. शेखर र केपीका साझा खेताला

२०८० पुष ४

ताजा नेपाल

काठमाडौं । अरुको खेदो खन्ने, आफू दलाली गर्दा प्रधानमन्त्रीको सचिवालयसँग एउटा आइफोन माग्ने हैसियतको सांसद डा. अमरेशकुमार सिंहको स्वच्छताको भण्डाफोर भएको छ । भारतीय गुप्तचर संस्था अरको तलबदार अमरेशले महन्त ठाकुरसँगको सम्बन... थप हेर्नुहोस्

एनसेल काण्ड : शंकाको घेरामा छानबिन समिति

२०८० पुष ४

ताजा नेपाल

काठमाडौं । मलेसियन कम्पनी आजियाटाले एनसेलमा आफ्नो हिस्साको ८० प्रतिशत सेयर बिक्रीका लागि ‘डिल’ गरिरहँदा कोप–२८ सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ युनाइटेड अरब इमिरेट्स (युएई) मा थिए। प्रचण्ड युएई... थप हेर्नुहोस्

उच्च वर्गलाई लाग्दैन र हजुर कानुन ?

२०८० मंसिर ३०

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी र भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालकी छोरीको विवाह सयौं अतिथि बोलाएर महँगो रिसोर्टमा गरिएको विषयमा आलोचना भएको छ। कतिपयले कम्युनिस्ट नेताको परिवारमा ‘भड्क... थप हेर्नुहोस्

ओली नीति माघ ११ मा नांगै

२०८० मंसिर २९

ताजा नेपाल

काठमाडौं । आफू बाहेक अरुलाई गन्न छाडेका एमाले अध्यक्ष केपी ओलीलाई पार्टी एकीकरण भन्दा विभाजन रुचि भएको फल माघ ११ मा फल्दैछ । त्यो दिन प्रदेशसभा सदस्य संघीय संसद र स्थानीय तहका प्रमुख, उपप्रमुखको मतभारबाट राष्ट्रियसभाका १... थप हेर्नुहोस्

कमरेड प्रचण्ड जनयुद्ध दाहाल परिवारकै लागि थियो ?

२०८० मंसिर २८

ताजा नेपाल

काठमाडौँ । माओवादी जनयुद्धमा १७ हजार मानिसको बलिदानी भयो हजारौं अपांग बने, सैयौं बेपत्ता छन् तर त्यो आन्दोलनको उपलब्धी कहीं कतै छ भने दाहाल परिवारको उन्ननय बाहेक केही देखिँदैन । एक थान राजा फालिएको भनिएको त्यो व्यवस्थाले... थप हेर्नुहोस्

अध्यागमन र एयरलाइन्सकै कर्मचारी सरकारी कागजात नक्कलीमा समातिए

२०८० मंसिर २७

ताजा नेपाल

काठमाडौं। पैसाका लागि मानिसले कति ठूला अपराछ गर्छन् भन्ने कुरा सिंहदरबारमा बसेका मन्त्रीले आफ्नै नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएको प्रकरणले प्रष्ट पारिसकेको छ । प्रहरीले नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठा... थप हेर्नुहोस्