Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


खोज समाचार

चीनले सुझाएको वामपन्थी एकता

२०७८ कार्तिक १०

ताजा नेपाल

अर्जुन ज्ञवाली स्थानीय निर्वाचनको पूर्व सन्ध्यामा चीनले एमाले र माओवादी एकताका लागि मैत्रीपूर्ण सुझाव नेपालमा रहेकी चिनिया राजदूतमार्फत् सुझाएको छ । भर्खरै मात्र विभाजित एमाले–माओवादी एकता सम्भव छ ? यदि सम्भव छैन ... थप हेर्नुहोस्

काँग्रेसको महाधिवेशन पुसमा !

२०७८ आश्विन २४

ताजा नेपाल

काठमाण्डौ । अब काँग्रेसमा गणेशमा र जगन्नाथको नाँउ लिइदै छ । यी दुवै नेपाली राजनीतिमा चर्चित र सदाचारी नेता हुन् । काँग्रेसले कृयाशील सदस्यता वितरण मै खेलोफड्को गर्दा साँच्चै काँग्रेसको स्थान खोजीदै छ । जब मन लाग्दी हुन्छ... थप हेर्नुहोस्

देउवालाई डा. शेखरले अत्याउँदै

२०७८ आश्विन २१

ताजा नेपाल

काठमाण्डौ । काँग्रेसका नेताहरू धेरैलाई सभापति बन्ने रहर जागेको छ । तर प्रतिस्पर्धामा भने शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच हुने अनुमान छ । देउवा देशको प्रधानमन्त्री र पार्टीको सभापति भएको नाताले र डा. कोईराला तेह्रौं... थप हेर्नुहोस्

प्रचण्डको आत्महत्या प्रसंग र मोहन वैद्यको सिंहानुक राजतन्त्र

२०७८ आश्विन १९

ताजा नेपाल

अर्जुन ज्ञवाली प्रचण्डले एउटा कार्यक्रममा आफूलाई राजनीतिक घेराबन्दी गरेको देख्दा र पार्टीभित्र सबैलाई मन्त्री चाहिएको देख्दा आत्महत्या गरौं गरौं जस्तो लागेको अभिव्यक्ति सामान्य होइन । युरो अमेरिकी रणनीतिमा माओवादी... थप हेर्नुहोस्

हुन्छ त माओवादीहरुको एकता ?

२०७८ आश्विन १३

ताजा नेपाल

काठमाण्डौ । गाँउले उखान छ माँच्ने नजानेको मान्छेले सधै आँगन टेढो देख्छ । आँखा फुटेको गोरुले वर्षादको झरी होस् वा चैतको खडेरी सधै हरियो देख्छ । यी मिल्दा जुल्दा उखान नेपाली सधै हरियो देख्छ । यी मिल्दा जुल्दा उखान नेपाली क... थप हेर्नुहोस्

माफियाको सम्पत्ति वैध बनाउने चाल

२०७८ आश्विन १३

ताजा नेपाल

काठमाण्डौ । अर्थमन्त्रीले श्रोत नखुलेका सम्पत्ति खुला गरेर फेरि चमत्कार गरेका छन् । तस्करी, दादागिरी, डनबाद र हुण्डीबादीहरूका लागि अर्थमन्त्री जर्नादन शर्माको यो घोषणाले साथ दिनेछ । क्रान्तिकारी जोश जाँगर छ । विकास र सम्... थप हेर्नुहोस्

ठूलाकै छ प्रहरीमा सान

२०७८ आश्विन १३

ताजा नेपाल

काठमाण्डौ । खान्न खान्न लोकाचार, खान लाग्यो मानाचार भन्छन् । त्यही पारा त्यही ताल छ नेपाल प्रहरीमा । गृहमन्त्री बालकृष्ण खाँडले सरुवाको त के कुरा बढुवाको प्रक्रिया पनि थालेनन् । आईजीपी, एआईजीपीले गृहमन्त्रीलाई बुझाउन नसक... थप हेर्नुहोस्

प्रतिनिधिपात्र मात्रै हुन् नारायण वाग्ले, मदन पुरस्कार र गुठीको राष्ट्रघाती धन्दा

२०७८ आश्विन १२

ताजा नेपाल

अर्जुन ज्ञवाली तथाकथित नागरिक अभियन्ताको आवरणमा गाई गोरु काट्न पाउनुपर्छ भन्ने अभिव्यक्ति दिएका वरिष्ठ पत्रकार नारायण वाग्ले नेपालको पत्रकारिता, तथाकथित नागरिक समाज, भँडुवा बौद्धिक जगतका प्रतिनिधिपात्र मात्रै हुन्... थप हेर्नुहोस्

बम्बैमा चेली बेच्ने दलाल र एमसीसीका पक्षपोषक

२०७८ आश्विन ६

ताजा नेपाल

अर्जुन ज्ञवाली एमसीसीका लागि विभिन्न सञ्चार संस्थामा एमसीए नेपालले रकम वितरण गरेको समाचार सार्वजनिक भएपछि एक प्रकारको बहस सिर्जना भएको छ । नेपालको पत्रकारिता भनेकै मिशन पत्रकारिता हो । स्वतन्त्र पत्रकारिता होइन । ... थप हेर्नुहोस्

काँग्रेसभित्र थरिथरिका रमिता

२०७८ भाद्र ३१

ताजा नेपाल

काठमाडौं। महाधिवेशनको मिति घोषण भएसँगै काँग्रेसभित्र उम्मेदवारको लर्को लागेको छ । सभापतिका आकांक्षी दर्जन मैदानमा देखिएका छन् । तर चुनावको मिति नजिकिँदै जाँदा ति उम्मेदवार बार्गेनिङमा मिल्ने देखिन्छ । नेपाली काँग्रेसमा स... थप हेर्नुहोस्