Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


खोज समाचार

फकाउँदै कजाउँदै आईजीपी कार्की

२०८२ मंसिर २

ताजा नेपाल

काठमाडौं । नेतृत्व लिएपछि योजनाबद्ध घोषणा गर्न सकिन्छ । कार्यान्वयनमा चासो हुन्छ । भाद्र २४ को घटनाले आत्मबल गिरोका प्रहरीलाई ३३औं आईजीपी दानबहादुर कार्कीले फकाउँदै गिरेको मनोबल उठाउँदै छन् । भाद्र २४ मा आफ्नै कार्यालयको... थप हेर्नुहोस्

आजदेखि ईपीएस भाषा परीक्षा

२०८२ मंसिर १

ताजा नेपाल

काठमाडौं । रोजगार अनुमति प्रणाली ईपीएस मार्फत दक्षिण कोरिया जान आवेदन दिएकाको भाषा परीक्षा आजदेखि सुरु हुँदै छ। पहिलो चरणमा सोमबार उत्पादन क्षेत्रमा काम गर्न आवेदन दिएकाहरुको परीक्षा हुन लागेको हो। उत्पादन क्षेत्रमा ६७ ह... थप हेर्नुहोस्

तोडियो सडक निर्माणका २५ ठेक्का

२०८२ मंसिर १

ताजा नेपाल

काठमाडौं । सम्झौता गरेर काम नगरी वर्षौंदेखि अलपत्र पारिएका सडक निर्माणका रुग्ण ठेक्का सरकारले तोड्न सुरु गरेको छ। सडक डिभिजन कार्यालय काठमाडौँले सोमबार सूचना जारी गरी त्यस्ता २५ रुग्ण ठेक्का तोडिएको जानकारी दिएको छ। ठेक्... थप हेर्नुहोस्

महाधिवेशन टार्दैछ देउवा समूह

२०८२ कार्तिक ३०

ताजा नेपाल

काठमाडौं । विघटित संसदको सबैभन्दा ठूलो दल नेपाली काँग्रेस जेनजी विद्रोहपछि नेतृत्वपरिवर्तन गरी पुनजीर्वनको प्रयासमा लागे पनि पार्टी संस्थापनको दाउपेचका कारण महाधिवेशन टर्ने त होइन भन्ने आशंका बढेको छ । नेपाली कांग्रेसको ... थप हेर्नुहोस्

अमेरिकी राष्ट्रपति ट्रम्पले बीबीसीविरुद्ध मुद्दा दायर गर्ने, एक अर्ब डलर क्षतिपूर्ति माग

२०८२ कार्तिक ३०

ताजा नेपाल

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बीबीसीविरुद्ध मुद्दा दायर गर्ने घोषणा गरेका छन्। पानोरामा कार्यक्रममा उनको भाषणलाई गरेको सम्पादन गलत र भ्रामक भएको भन्दै उनले क्षतिपूर्ति माग गरेका छन्। बीबीसीले माफी मागेपनि क्षतिपूर... थप हेर्नुहोस्

देउवा आफैं खट्दा पनि देखिएन समाधानको छेकछन्द

२०८२ कार्तिक ३०

ताजा नेपाल

काठमाडौँ । काँग्रेसभित्र यतिबेला नेतृत्व परिवर्तनका लागि तत्काल महाधिवेशनको माग गर्नेहरुको संख्या बढ्दै जाँदा संस्थापन पक्ष च्यापिँदै गएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा महाधिवेशनका विषयमा पार्टीभित्र देखिए... थप हेर्नुहोस्

रविकै कारण रास्वपामा संकट निम्तिदै

२०८२ कार्तिक २९

ताजा नेपाल

काठमाडौं । जनताले आशा गरेका कुलमानहरुको प्रवेश गराएर रास्वपालाई ठूलो शक्ति बनाउने अवसर पार्टी सभापति रवि लामिछानेका कारण असफल भएसँगै पार्टीभित्र एकपछि अर्को संकट थपिन थालेको छ । शुक्रबार राष्टिय स्वतन्त्र पार्टीका केन्द्... थप हेर्नुहोस्

कुलमानलाई भावी प्रधानमन्त्री भन्दै अघि बढ्दैछ उज्यालो नेपाल

२०८२ कार्तिक २९

ताजा नेपाल

काठमाडौं । नेपाली युवाहरुले नयाँ सोच र उत्साह बोकेको नयाँ दलको खोजी गरिरहेका बेला भर्खरै गठन भएको उज्यालो नेपाल पार्टीले कुलमान घिसिङलाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषित गर्दै चुनावमा होमिने तय गरेको छ। ऊर्जा, भौतिक ... थप हेर्नुहोस्

अराजकताबाट जन्मिएर लोकतन्त्रको बखान ?

२०८२ कार्तिक २८

ताजा नेपाल

भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजकताबाट जन्मिएको वर्तमान सरकार लोकतान्त्रिक हुन नसक्ने बताएका छन् । भदौ २३ र २४ गतेको विध्वंसबाट गठन भएको गैह्रलोकतान्त्रिक सरकारबाट लोकतन्त्रप्रतिको प्रतिबद्धता खोज्नु... थप हेर्नुहोस्

राजश्व मारालाई ओलीको क्षमदान

२०८२ कार्तिक २८

ताजा नेपाल

काठमाडौं । आर्थिक सुशासन र समृद्धिको डंक पिटेर जनतामाथि शोषण गरेका एमाले काँग्रेसको दुई तिहाईको सरकारले राजश्वमारा र ठगहरूलाई दिएको सुविधाको अराजक मेडिकल व्यवसायी दुर्गा प्रसाईले भण्डाफोर गरेका छन् । प्रसाईका अनुसार सहिल... थप हेर्नुहोस्