Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


खोज समाचार

के के हुन् सरकारले ल्याएका अध्यादेश

२०८३ बैशाख १७

ताजा नेपाल

काठाडौं । सरकारले राष्ट्रपतिसमक्ष एकैचोटी छ वटा अध्यादेश सिफारिस गरेको छ। सार्वजनिक निकायमा हुने नियुक्तिलाई पारदर्शी र प्रतिस्पर्धी बनाउने, दलीय राजनीतीकरण अन्त्य गर्ने, सार्वजनिक निर्माणलाई तीव्रता दिने, सहकारीका साना ... थप हेर्नुहोस्

सुधनमाथि संसदीय छानविन समिति बनाउन रास्वपा तयार

२०८३ बैशाख १७

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले निवर्तमान गृहमन्त्री सुधन गुरुङमाथि उठेका प्रश्नको अध्ययनका लागि संसदीय छानबिन समिति बनाउने भएको छ। संसदको आगामी अधिवेशनमा विपक्षीको मागबमोजिम गुरुङका सम्बन्धमा संसदीय छानबिन समिति... थप हेर्नुहोस्

घेराबन्दीमा राष्ट्रपति पौडेल

२०८३ बैशाख १७

ताजा नेपाल

काठमाडौं । संसद् रोकेर एकैपटक ६ वटा अध्यादेश सिफारिस गरेपछि अप्ठेरोमा परेका राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र कानुविद्हरूसँग परामर्श गर्ने भएका छन् । उनले आज दिउँसो ४ बजे संविधानविद्हरूलाई शीतल निवास बोलाएका छन् । स... थप हेर्नुहोस्

अध्यादेशबारे छलफल गर्न विपक्षी दलको बैठक बस्दै

२०८३ बैशाख १७

ताजा नेपाल

काठमाडौं । विपक्षी दलहरुको बैठक आज बस्दैछ । आज बिहान साढे ११ बजे एमाले संसदीय दलको कार्यालयमा बैठक बस्न लागेको हो । विपक्षी दलहरुको बैठक बुधबार कांग्रेस संसदीय दलको कार्यालयमा भीष्मराज आङ्देम्बेको अध्यक्षतामा बसेको थियो ... थप हेर्नुहोस्

रास्वपा संसदीय दलको अनौपचारिक बैठक

२०८३ बैशाख १६

ताजा नेपाल

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको संसदीय दलको अनौपचारिक बैठक सुरु भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक सुरु भएको हो । बैठकमा पार्टी सभापति रवि लामिछानेसहित काठमाडौं उपत्यकामा उपलब्ध ... थप हेर्नुहोस्

सिआईबीले खोतल्दैछ पिआईडीभित्रको लुट

२०८३ बैशाख १६

ताजा नेपाल

काठमाडौं । राजधानीवासीको सपना मेलम्चीको पानीका नाममा राजनीतिज्ञ र प्रशासकले मात्र होइन सम्बन्ध्ति परियोजनाका लेखा प्रमुख र इञ्जिनियरहरूको लुटले आयोजना कार्यान्वयन निर्देशनालयको ५ क्षेत्र केन्द्रीत प्रोजेक्टको झण्डै १३ अर... थप हेर्नुहोस्

अध्यादेशविरुद्ध कांग्रेसले बोलायो विपक्षी दलहरुको बैठक

२०८३ बैशाख १६

ताजा नेपाल

काठमाडौं । सरकारले संसद् छलेर संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्ययादेश ल्याएपछि विपक्षी दलहरूको संसदीय दलको बैठक आज बस्दैछ । प्रमुख विपक्षी नेता तथा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मध्याह्न १२ बज... थप हेर्नुहोस्

राजदूत नियुक्तिकाे विज्ञापन खुल्दै

२०८३ बैशाख १६

ताजा नेपाल

काठमाडौं । नेपाल सरकारले पहिलोपटक खुला प्रतिस्पर्धामार्फत राजदूत नियुक्त गर्ने तयारी अघि बढाएको छ। अहिलेसम्म परराष्ट्र मन्त्रालयका कर्मचारी वा सत्तारुढ दलहरूको सिफारिसका आधारमा राजदूत नियुक्ति हुने परम्परा रहँदै आएको थि... थप हेर्नुहोस्

बीपी राजमार्ग पुन पूर्णरूपमा अवरुद्ध

२०८३ बैशाख १६

ताजा नेपाल

काठमाडौं । अविरल वर्षाका कारण विभिन्न स्थानमा डाइभर्सन बगाएपछि बीपी राजमार्ग पुन पूर्णरूपमा अवरुद्ध भएको छ । सोमबार बनाइएका डाइभर्सन मंगलबार राति रोशी खोलामा आएको बाढीले बगाएपछि बीपी राजमार्ग पुन अवरुद्ध भएको हो । इलाका ... थप हेर्नुहोस्

महंगीले चुल्हो निभ्न थाल्यो सरकार

२०८३ बैशाख १५

ताजा नेपाल

संघीय सरकारको निर्णय कोशी, गण्डकी, लुम्बिनी प्रदेशले स्वीकारेका छैनन् । प्रदेश तहमा सूचना प्रदेश तहकै पत्रपत्रिका, रेडिया, टेलिभिजनमा प्रकाशन, प्रशारण भएका छन् । शक्ति पृथकीकरणको सिद्धान्त स्वीकारेको लोकतन्त्रमा सिंहदरबा... थप हेर्नुहोस्