Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


खोज समाचार

संसदीय दलको नेता छान्नै सकस

२०८२ चैत्र २३

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बिहान ११ बजे सिंहदरवारमा बस्ने बैठकमा संसदीय दलको नेता चयन गर्ने विषयमा छलफल हुने बताइएको छ । नेपाली कांग्रेसकी सांसद बासना थापाले बैठकका एजेण्डाबारे नभनिए पनि संस... थप हेर्नुहोस्

फेवातालको जग्गामा गृहमन्त्रीनै ठगिएपछि..

२०८२ चैत्र २३

ताजा नेपाल

काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले पोखराको फेवाताल किनाराको जग्गा प्रकरणमा आफू र आफ्ना साझेदारहरू जग्गाधनीबाट ठगिएको बताएका छन् । सोमबार सचिवालयमार्फत एक भनाइ सार्वजनिक गर्दै मन्त्री गुरुङले जग्गा भाडामा लिँदा वास्तविक त... थप हेर्नुहोस्

सातामा दुई दिन सरकारी बिदा दिने सरकारको निर्णय

२०८२ चैत्र २२

ताजा नेपाल

काठमाडौँ । सरकारले सातामा दुई दिन सरकारी बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय गरेको हो। यो बिदा सरकारी कार्यालय र शैक्षिक संस्थाको हकमा लागू हुनेछ । पेट्रो... थप हेर्नुहोस्

ओली र लेखकको बन्दी प्रत्यक्षीकरणमा आज सुनुवाई

२०८२ चैत्र २२

ताजा नेपाल

काठमाडौं । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतले यसअघि जारी गरेको कारण देखाउ आदेशपछि विपक्षीबाट लिखित जवाफ आइसकेको स्रोतले बत... थप हेर्नुहोस्

दिपक भट्टका साझेदार शंकर समूहका अध्यक्ष अग्रवाल पक्राउ

२०८२ चैत्र २१

ताजा नेपाल

काठमाडौं । शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ। सम्पत्ति शुद्धीकरण विभागको आग्रहमा सीआईबीले उनलाई शुक्रबार पक्राउ गरेको हो। आजै बयान पनि लिएर उनलाई जिल्ला प्र... थप हेर्नुहोस्

आज सभामुखको उम्मेदवारी दर्ता

२०८२ चैत्र २०

ताजा नेपाल

काठमाडौँ । चैत २२ गते हुने प्रतिनिधि सभाका सभामुख पदको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुने भएको छ । सङ्घीय संसद् सचिवालयले निर्वाचन तालिका प्रकाशित गर्दै आज उम्मेदवारी दर्ता गरिने जानकारी दिएको हो । तालिका अनुसार आज... थप हेर्नुहोस्

आफ्नो कमजोरी लुकाएर कार्यकर्तालाई भ्रममा नराखौं

२०८२ चैत्र २०

ताजा नेपाल

काठमाडौँ । नेकपा एमालेका संसदीय दलका नेता तथा कार्यवाहक अध्यक्ष रामबहादुर थापाले बिहीबार संसदमा गरेको सम्बोधनप्रति नेता सुरेन्द्र पाण्डेले असन्तुष्टि जनाएका छन् । सामाजिक सञ्जालमा उनले भनेका छन्– हिजो संसदमा षड्यन्त्रका ... थप हेर्नुहोस्

शिक्षण अस्पतालको बेडमै ओलीको बयान

२०८२ चैत्र १९

ताजा नेपाल

काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा दर्जनौँको ज्यान जाने गरी भएको हताहतीसम्बन्धी घटनामा गत शनिबार पक्राउ परेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बयान लिन थालिएको छ। हाल त्रिभुवन विश्वविद्यालय श... थप हेर्नुहोस्

राजश्व चुहावट नियन्त्रणमा अघि बढे अर्थमन्त्री वाग्ले

२०८२ चैत्र १९

ताजा नेपाल

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राजश्व चुहावट नियन्त्रणमा प्रभावकारी कदम चाल्न उच्चस्तरीय छलफल गर्ने भएका छन् । बिहीबार अर्थ मन्त्रालयमा छलफल बोलाइएको हो । बिहान ११ बजे सुरु हुने बैठक एक घण्टाका लागि तय भएकोक... थप हेर्नुहोस्

सुहाङसँग चुनावमा भिड्दै बादल

२०८२ चैत्र १८

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेता छान्न निर्वाचन हुने भएको छ। जारी सचिवालय बैठकमा सहमति नजुटेपछि प्रतिस्पर्धा हुन लागेको हो। दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा बादल र सांसद सुहाङ नेम्वाङबीच प्रतिस्पर्धा हुनेछ। ... थप हेर्नुहोस्