Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


खोज समाचार

सरकार घेराबन्दीमा

२०८२ आश्विन ३१

ताजा नेपाल

काठमाडौं । आन्दोलनले दिएको निकासको फल दलीय सहमतिबाट बनेको अन्तरिम सरकारलाई घेराबन्दीमा परेको छ । नेकपा एमाले र काँग्रेस अदालत जाने भन्दैछन् । संसद भंग गरेर आफैं नायक बनेका केपी ओली त्यो बेला सफल भएनन् । तर आज उनैले सर्वो... थप हेर्नुहोस्

दलहरूको पुरानै पारा

२०८२ आश्विन ३१

ताजा नेपाल

समय आएको छैन । जेनजी पुस्ताले पुरानो नेतृत्व रुचाएन भन्दैमा समय नपुगी कुन दलले नेतृत्व फेर्ला ? भ्रष्टाचारको आरोप लागेर आफैं अदालत पुगेका निष्ठा र त्यागको भकारी नै ठान्ने नेकपा एकीकृतका अध्यक्ष माधवकुमार नेपाल हुन् कि सह... थप हेर्नुहोस्

बालेन शाह र सुदन गुरूङविरुद्ध चितवनमा जाहेरी

२०८२ आश्विन ३१

ताजा नेपाल

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले काठमाडौं महानगरका मेयर बालेन शाह र ‘हामी नेपाल’ संस्थाका प्रमुख सुदन गुरूङविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दर्ता गरेको छ। संघका जिल्ला संयोजक मधुपर्क श्रेष्ठका अनुसार शा... थप हेर्नुहोस्

ओली–लेखकविरुद्ध अघि बढ्ने हिम्मत प्रहरीले गरेन

२०८२ आश्विन ३०

ताजा नेपाल

काठमाडौं । अहिलेको परिस्थिति भनेको शान्ति कायम गरेर चुनाव लक्ष्यित कार्यक्रममा ध्यान जानु पर्ने समय हो । त्योसँगै आन्दोलनका नाममा भएको अरवौंंको क्षति र ७५ जना युवाको हत्यालाई बिर्सन सकिँदैन । पूर्वप्रधानमन्त्री केपी शर्म... थप हेर्नुहोस्

संसद् विघटनमा सर्वोच्चको फैसला स्वीकार्ने

२०८२ आश्विन २९

ताजा नेपाल

काठमाडौं । सभामुख देवराज घिमिरेले राखेको दलहरूको बैठकले संसद् विघटनबारे अलोकतान्त्रिक र असंवैधानिक भएको निष्कर्ष निकालेको छ। बैठकपछि एमालेका नेता महेश बर्तौलाले संसद्लाई जीवित राखेर जेनजीको मागसहित सबै कुराहरूको समाधान ग... थप हेर्नुहोस्

डा शेखरसँग युवा पुस्ता जोडिँदै

२०८२ आश्विन २८

ताजा नेपाल

काठमाडौं । मर्ता क्या नही कर्ता भने जस्तै भएको छ आफ्नो धरातल बिर्सेर भाउजुको सेवक बनेका गगन थापालाई । युवाको नाममा राजनीति चम्काउँदा गगन आफैं भ्रष्टाचारीका रुपमा परिचित छन् । उनलाई बाख्रा काण्ड र स्वस्थ्य उपकरण खरिद काण्... थप हेर्नुहोस्

कांग्रेस केन्द्रीय समिति बैठकमार्फत् सार्वजनिक हुँदै शेरबहादुर देउवा

२०८२ आश्विन २८

ताजा नेपाल

काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो बस्दैछ । जेनजी आन्दोलनमा कुटिएका सभापति शेरबहादुर देउवा आज ३४ दिनपछि पहिलो पटक यो बैठकमार्फत सार्वजनिक हुन लागेका छन् । दिउँसो एक बजे पार्टी केन्द्रीय कार्य... थप हेर्नुहोस्

गभर्नरका लागि भेटिएन भाडाको घर

२०८२ आश्विन २८

ताजा नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकले गभर्नर डा विश्वनाथ पौडेलका लागि घर भाडामा लिन प्रस्ताव गरेको आवेदन दिने समय बढाएको छ। असोज २७ गतेसम्म घर भाडामा दिन चाहनेहरूले प्रस्ताव पेश गर्न भनिएपनि पर्याप्त प्रस्ताव नआएपछि समय बढाएको... थप हेर्नुहोस्

संसद ब्यूताउने योजनामै छन् सभामुख

२०८२ आश्विन २८

ताजा नेपाल

काठमाडौं । सुशीला कार्की सरकारले विघटन गरेको प्रतिनिधि सभा ब्युँताउन तीन ठूला दलको साथ लिएर सभामुख देवराज घिमिरे सर्वोच्च जाने तयारीमा जुटेका छन्। विघटनविरुद्ध नेपाली कांग्रेस र नेकपा एमालेले अदालत जाने निर्णय गरिसकेका छ... थप हेर्नुहोस्

भाटभटेनीको क्षति १५ अर्बभन्दा बढी, १० अर्बको मात्रै बीमा

२०८२ आश्विन २७

ताजा नेपाल

काठमाडौं । जेन–जी आन्दोलनको निशानामा परेको भाटभटेनी सुपरमार्केटमा १५ अर्बभन्दा बढीको क्षति भएको छ । भदौ २४ गते भाटभटेनीका अधिकांश ब्रान्चमा तोडफोड, आगजनी र लुटपाट भएको थियो । देशभरि रहेका २७ वटा स्टोरहरु सबैमा लुटपाट भएक... थप हेर्नुहोस्