Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


खोज समाचार

रविलाई अदालतमा पेश गर्ने यस्तो छ तयारी

२०८१ कार्तिक ४

ताजा नेपाल

काठमाडौं। सहकारी ठगी तथा संगठित अपराधमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापतिलाई रवि लामिछानेलाई आज अदालतमा पेश गरिँदै छ। शुक्रबार राति काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई सडकमार्ग हुँदै शनिबार विहान ... थप हेर्नुहोस्

हनी ट्र्यापकी मास्टरमाइन्ड भइन् फरार

२०८१ कार्तिक ३

ताजा नेपाल

काठमाडौं । ‘हनी ट्र्याप’ समूहसँग मिलेर एक व्यवसायीसँग रकम असुलेको घटनाको अनुसन्धानमा प्रहरी निरीक्षक बिनु शाही नै संलग्न देखिएपछि ललितपुर प्रहरीले अदालतबाट पक्राउको अनुमति लियो। अदालतबाट उनलाई पक्राउ गरेर अनुसन्धान गर्न ... थप हेर्नुहोस्

ओलीले भने जे गर्छ कानुनले गर्छ

२०८१ कार्तिक २

ताजा नेपाल

काठमाडौं । सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेबारे कानुनअनुसार नै कारबाही प्रक्रिया अघि बढ्ने बताएका छन्। बिहीबार साँझ बालुवाटारमा बसेको शीर्ष नेताहरूको बैठकमा माओवादी केन्द्रका अध्यक... थप हेर्नुहोस्

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

काठमाडौं । नेपाली क्रिकेट टीम लिग २ को अर्को श्रृंखलाका लागि अमेरिका प्रस्थान गरेको छ । क्यानडाबाट हिजो नेपाली टीम अमेरिका लाग्दा स्पिनर सन्दीप लामिछाने भने नेपाल फर्किएका छन् । सन्दीपसँग अमेरिकाको भिसा नभएकाले नेपाल फर्... थप हेर्नुहोस्

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल

काठमाडौँ । बाढी पहिरो र डुबानले तहसनहस बनाएको बिपी राजमार्गमा आजबाट पुनः सञ्चालनमा ल्याइने भएको छ । अहिले बिहान १० बजेदेखि सहज रूपमा गाडी चलाउने गरी निर्माण कार्य अन्तिम चरणमा पुगेको भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशव... थप हेर्नुहोस्

रामेश्वर थापा प्रम र देउवाका परमेश्वर

२०८१ आश्विन २३

ताजा नेपाल

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवा देखेको कुरा बोल्ने र राजनीतिक सहकार्यमा पद र कुर्सीका लागि हात फैलाउन इमान्दारपूर्वक लाग्ने नेता हुन् । वर्तमान गठबन्धन बन्नु अगाडि रामेश्वर थापाको घरमा अमेरिकी राजदूत र थापाबीच... थप हेर्नुहोस्

प्रम ओलीलाई आफ्नैैले फसाए

२०८१ आश्विन २३

ताजा नेपाल

काठमाडौं । प्राकृतिक विपत्तिले देशमा कोलाहाल छ । बाढी पहिरोमा परेका जनताको धनजनको क्षति लिएर बसेको सरकारले कुनै राहत वितरण गरेको छैन । कुनै पनि समस्या निरन्तर टिकिरहँदैन । प्रधानमन्त्री केपी ओलीलाई जनता र देशको माया भए द... थप हेर्नुहोस्

प्रम ओलीलाई आफ्नैैले फसाए

२०८१ आश्विन २३

ताजा नेपाल

काठमाडौं । प्राकृतिक विपत्तिले देशमा कोलाहाल छ । बाढी पहिरोमा परेका जनताको धनजनको क्षति लिएर बसेको सरकारले कुनै राहत वितरण गरेको छैन । कुनै पनि समस्या निरन्तर टिकिरहँदैन । प्रधानमन्त्री केपी ओलीलाई जनता र देशको माया भए द... थप हेर्नुहोस्

मैले दरबार छोडेको बिस वर्षमा पनि जनताको आकांक्षा पूरा भएन : पूर्वाराजा

२०८१ आश्विन २३

ताजा नेपाल

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आफूले दरबार छोडेको दुई दशक पूरा हुन लाग्दा नेपालीहरूको आकांक्षा पूरा नभएको बताएका छन्। शाहले जनताको जीवनमा परिवर्तन ल्याउन जस्तोसुकै त्याग गर्न शाहवंशीय परम्परा आफूले पालना गरेको स्... थप हेर्नुहोस्

कान्ति लोकपथ सञ्चालनमा, हेटौंडा–काठमाडौं जोड्ने सबै सडक खुले

२०८१ आश्विन २२

ताजा नेपाल

२२ असोज, हेटौंडा । मकवानपुर र ललितपुर जोड्ने बगुवाको बागमती पुलमा अस्थायी सडक बनाएर कान्तिलोकपथ सञ्चालनमा ल्याइएको छ । यससँगै हेटौंडा र काठमाडौंलाई जोड्ने आधा दर्जन मार्ग सबै सन्चालनमा आएका छन् । १२ असोजको बाढीले बागम... थप हेर्नुहोस्