Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


खोज समाचार

ट्रम्प गले, वाइडेनलाई सत्ता हस्तान्तरण गर्न तयार

२०७७ मंसिर ९

ताजा नेपाल

काठमाडौँ । चुनाव हारेर पनि सत्ता नछाड्ने अडान लिइरहेका राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई सत्ता हस्तारण प्रकिया सुरू गर्ने तयारी गरेको छ । अमेरिकी राज्य मिशिगनमा राष्ट्रपति नि... थप हेर्नुहोस्

देशभर १९८० जनामा कोरोना संक्रमण, उपत्यकामै थपिए १००७ संक्रमित

२०७७ मंसिर ८

ताजा नेपाल

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ९ सय ८० जना कोरोना संक्रमित थपिएका छन्। यो सहित कुल संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार ४३ जना संक्रमणमुक्त भएक... थप हेर्नुहोस्

देउवालाई ओलीको प्रस्ताव, सौताको रिसले पोइको काख चिसो

२०७७ मंसिर ८

ताजा नेपाल

काठमाडौं । नेपालीमा उखान छ, सौताको रिसले पोइको काख चिसो । यस्तै हालत नहिले नेकपामा छ । पार्टीकोभित्रको किचलोका कारण अहिले प्रचण्डलाई देखाइदिन प्रधानमन्त्री केपी ओलीले नेपाली काँग्रेसलाई प्रधानमन्त्रीको प्रस्ताव गरेका छन्... थप हेर्नुहोस्

कोरोनाको वार्षिक तिथिमा खोप हान्ने तयारी

२०७७ मंसिर ८

ताजा नेपाल

एजेन्सी । कोरोना कहरले विश्व समुदायलाई आतंकित पारेको एक वर्षपछि बल्ल  कोरोना विरुको भ्याक्सिन तयार हुन थालेको छ । अमेरिकाले आउँदो महिनाबाट आफ्ना नागरिकलाई कोभिड १९को खोप दिने तयारी गरेको छ । अमेरिकाको कोरोना भाइरस खोप का... थप हेर्नुहोस्

सुरेन्द्र पाण्डे भन्छन्, यस्तो प्रवृत्तिले सबैलाई सक्छ

२०७७ मंसिर ७

ताजा नेपाल

काठमाडौं । हिजो चिनवनमा भएको घटनाका विषयलाई लिएर नेकपा भित्र अर्को बहस सिर्जना भएको छ । ओली पक्षका बाहेक अन्य सबै नेताहरुले यस घटनाको निन्दा गरेका छन् । यही बेला जसमाथि लक्षित थियो उही व्यक्ति सुरेन्द्र पाण्डेले प्रतिक्र... थप हेर्नुहोस्

थपिए १६७४ कोरोना संक्रमित, ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

२०७७ मंसिर ६

ताजा नेपाल

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १६७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय सं... थप हेर्नुहोस्

छिटै पाउँदैछन् डीभी चिठ्ठा परेकाले भिसा

२०७७ मंसिर ६

ताजा नेपाल

काठमाडौँ । कोरोना भाइरसको महामारी लगायतको कारण डीभी चिठ्ठाको भिसा दिन रोकिएकाहरूले अब भने धेरै समय प्रतिक्षा गर्न नपर्ने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश आदेश नथपिएको खण्डमा डीभी चिठ्ठा परेकाहर... थप हेर्नुहोस्

अबको चार महिनामा १ लाख ४८ हजारलाई कोरोना

२०७७ मंसिर ६

ताजा नेपाल

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अबको चार महिनामा करिब एक लाख ४८ हजारमा संक्रमण पुष्टि हुनसक्ने बताएका छन्। शनिबार कोभिड(१९ महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरूको भूमिकाबारे काठमाड... थप हेर्नुहोस्

आगो लिन आए जसरी आउँदैछन् चिनियाँ रक्षामन्त्री नेपालमा

२०७७ मंसिर ६

ताजा नेपाल

काठमाडौँ । आगो लिन आएजसरी चिनियाँ रक्षामन्त्री वेई फेङ्हे नेपाल आउने केही क्षणको बसाईपछि फर्कने कार्यक्रम छ । उनी यही मंसिर १४ गते नेपाल आउने तय भएको छ । आधिकारिक रुपमा चिनियाँ रक्षामन्त्री फेङ्हेको नेपाल भ्रमणलाई गोप्य ... थप हेर्नुहोस्