Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


खोज समाचार

वीर अस्पताल र न्याम्स छुट्याउने विषयमा सहमति

२०८१ पुष १०

ताजा नेपाल

काठमाडौँ । प्रतिनिधिसभा कानुन, न्याय तथा मानव अधिकार समितिमा वीर अस्पताल र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स सात वर्षपछि छुट्याउने विषयमा सहमति भएको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकले केही नेपाल ऐनलाई सं... थप हेर्नुहोस्

अर्थमा पुग्यो नयाँ स्टक एक्सचेन्जलाई अनुमति दिनुपर्ने निष्कर्षसहितको प्रतिवेदन

२०८१ पुष ८

ताजा नेपाल

काठमाडौं । नयाँ स्टक एक्सचेन्जलाई अनुमति दिनुपर्ने निष्कर्षसहितको प्रतिवेदन मन्त्रिपरिषदले अर्थ मन्त्रालय पठाउने निर्णय गरेको छ। पुस ५ गते बसेको मन्त्रिपरिषदको बैठकले धितोपत्र बजार सञ्चालनका लागि अनुमतिपत्र प्रदान गर्ने ... थप हेर्नुहोस्

साताभित्र एकीकृत समाजवादीमा जाने वामदेवको तयारी

२०८१ पुष ७

ताजा नेपाल

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र वामदेव गौतम नेतृत्वको पार्टी एकता राष्ट्रिय अभियानबीच एकता प्रक्रिया सुरु भएको छ । विहीबार नेपाल र गौतमबीच भएको छलफलपछि एकता कार्य अगाडि बढेको एकता अभियानका ने... थप हेर्नुहोस्

पन्ध्र वर्षमा १४ हजार बढीले विदेशमै जीवन त्यागे

२०८१ पुष ५

ताजा नेपाल

काठमाडौं। पछिल्लो १५ वर्षमा वैदेशिक रोजगारीमा गएका व्यक्तिमध्ये १४ हजारभन्दा बढीको मृत्यु भएको विवरण सार्वजनिक भएको छ। वैदेशिक रोजगार बोर्डको सचिवालय स्थापना भएको आर्थिक वर्ष २०६५–६६ देखि हालसम्म वैदेशिक रोजगारीका क्रममा... थप हेर्नुहोस्

युरोपबाट सोझै किन भारत छिर्दैछिन् आरजु

२०८१ पुष ३

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्रीको पहिलो औपचारिक चीन भ्रमण र चीनसँग भएको बीआरआई फ्रेमवर्क सम्झौताले छिमेकी मुलुक भारतसँगको सम्बन्धमा चिसोपना आएको चर्चा राजनीतिमा चुलिएको छ । यही बेला युरोपेली देशहरूको भ्रमणमा निस्किएकी परराष्ट्र... थप हेर्नुहोस्

विद्या अघि बढ्न खोज्दा ओलीलाई सकस

२०८१ पुष ३

ताजा नेपाल

काठमाडौं । वामपन्थी धु्रवीकरणका लागि एमालेमा नयाँ नेतृत्वको खोजी हुन थालेको छ । पूर्वराष्ट्रपति बिदादेवी भण्डारी राजनीतिमा पुनः सक्रिय हुने विषयले बेला बेला चर्चा पाउने गर्छ। नेकपा एमालेभित्र केही नेता प्रधानमन्त्रीसमेत ... थप हेर्नुहोस्

उपनिर्वाचनले वाम गठबन्धनलाई दबाव

२०८१ पुष २

ताजा नेपाल

अर्जुन ज्ञवाली रिक्त स्थानमा रहेका स्थानीय उपनिर्वाचन र पत्रकार महासंघको केन्द्रीय, क्षेत्रीय र जिल्ला तहको निर्वाचनले वामपन्थी समिकरणको पक्षमा जनमत दिएको छ । स्थानीय निकायको रिक्त उप निर्वाचनमा पहिलो स्थानमा काँग... थप हेर्नुहोस्

एमालेको मिशन ०८४ लाई धक्का

२०८१ पुष २

ताजा नेपाल

काठमाडौं । आफैं मात्र ठूलो, आफैं मात्र विज्ञ ठानेर जनतालाई रैती, कार्यकर्तालाई दास बनाइरहेको नेकपा एमाले ओली गुटभित्रका अहंकारवादका नाइके महासचिव शंकर पोखरेलको दुई दलीय व्यवस्थामाथि उप निर्वाचन परिणामले धक्का दियो । एमाल... थप हेर्नुहोस्

एकैपटक त्रिविमा ८ डिन नियुक्त

२०८१ मंसिर ३०

ताजा नेपाल

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा एकैपटक ८ जना डिन नियुक्त भएका छन्। शनिबार बसेको त्रिवि कार्यकारी परिषद‍्को बैठकले ८ वटा संकायका डिन र ३ वटा अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक नियुक्त गरेको हो। नियुक्ति पाए... थप हेर्नुहोस्

सहकारी प्रकरणमा ऋषिकेशकी पत्नीसहित २६ जनाविरुद्ध मुद्दा

२०८१ मंसिर २८

ताजा नेपाल

काठमाडौं । विपक्षीलाई सेक्ने सत्तापक्षकालाई छेक्ने आरोप सहकारी प्रकरणमा सरकारले खेपिरहेको छ । यही बेला मोरङको धनपालथान गाउँपालिका–३ मा रहेको उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणमा संघीय संसदको सार्वजनिक लेखा समिति सभापत... थप हेर्नुहोस्