Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गंगालाल अस्पतालका १५ जना स्वास्थ्यकर्मी कोरोना

काठमाडौं। कोरोना संक्रमण समुदायस्तरमा देखिन थालेपछि सबैतिर आतंक सिर्जना भएको छ । काठमाडौंस्थित शहीद गंगाला राष्ट्रिय हृदय रोग उपचार केन्द्रका १५ जना स्वास्थ्यकर्मी कोरोना पोजेटिभ भएका छन्। बुधबार आएको पीसीआर रिपोर्टमा १० जना संक्रमित देखिएका हुन्। सो अस्पतालका वरिष्ठ चिकित्सक डा. रामेश कोइरालाले ट्वीटरमाफर्त बुधबार १० जना कर्मचारीको रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका छन्। उनका अनुसार मंगलबार २ जना कर्मचारी संक्रमित भएका थिए भने सोमबार ३ जना कर्मचारी संक्रमित भएका थिए।


सम्बन्धित समाचार