Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गगनलाई मिराज ढुङ्गानाको समर्थन

काठमाडौं । जेनजी पुस्ताका अगुवा मिराज ढुङ्गाना नेपाली कांग्रेसका सभापति गगन थापालाई समर्थन गर्न सर्लाही पुगेका छन्। ढुङ्गानासहितका युवाहरू सोमबार दिउँसो सर्लाही ४ पुगेका हुन्। नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही ४ बाट उम्मेदवार बनेका छन्। जेनजी आन्दोलनपछि विशेष महाधिवेशनबाट कांग्रेसको नेतृत्वमा थापा आएपछि कांग्रेसप्रति युवाहरूको समर्थन बढ्दै गइरहेको छ।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल