Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । चर्चामा रहेको एमाले ओली पक्षले चम्काएको प्रदेश १ र बागमति प्रदेशमा हल्ला निकै भयो । सरकारबाट माओवादी हिड्यो मुख्य मन्त्रीहरु टिके । तर हल्ला नभएको गण्डकी प्रदेशमा भने एमालेका २७ सांसदले सरकार धान्न सक्दैनन् । त्यहाँ ६० सांसद छन् । ३० जना सांसद जरुरी पर्छ । काग्रेस १५ माओवादी १२ जसपा २ जना सांसदलाई राष्ट्रिय जनमोर्चाले साथ दिदा बहुमत पुग्छ । प्रम केपि ओलीले प्रतेक प्रदेशमा आफ्ना हनुमान सांसदलाई मुख्यमन्त्री र मन्त्री बनाउदा माधव पक्ष आक्रोशीत थियो । यही स्थितिमा कर्णाली प्रदेश छ । त्यहाँ माओवादीका मुख्यमन्त्री छन् । सुदुर पश्चिमका पनि माओवादी कै हुन् । लुम्बीनी प्रदेशमा गण्डकी प्रदेशको रोग कति सर्छ त्यो कुर्नु पर्छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गको पद भने अब जोगीन नसक्ने भएको छ ।
२०८२ चैत्र ३
ताजा नेपाल
२०८२ चैत्र ३
ताजा नेपाल
२०८२ चैत्र ३
ताजा नेपाल