Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गुटको भात भान्सामा ४ करोड चुना

काठमाण्डौ । कुरा चिटिक्क गर्ने सिद्दान्त आचरण र साल व्यवहारको समर्थक बन्ने तर व्यवहार गर्दा दानव र कुरताको पराकाष्ट मा ओर्लन केपि ओली चरित्र बल्ल लम्पसार पर्दैछ । पार्टीको विभाजन कानून विपरितका निर्णय गर्न पछि नपर्ने राष्ट्रपति समेत केपि ओली बाहेक अरुले मुलुक चलाउदैन भन्ने झै ओलीले जे लान्छन् त्यसैमा हस्तक्षर थस्काउँदा बदनाम भइन ।

एमालेका उन बनेका केपि ओलीले पार्टी भित्रका वरिष्ठ नेता माधव नेपाललाई भन्न केही बाँकी राखेनन् । गद्दारी आफैले गरेका थिए । मन्त्री परिषद मानेपाल पक्षलाई छानेर खेद्ने भ्रष्टाचारमा डुबेका दलाली धन्दा चलाएका मोती दुगडहरु ओली काज्यारा भए । आफूले मान खोज्नेले अरुको सम्मान गर्नु पर्दछ । एमालेमा कमरेडी शैली त थिएन । ओलीको पुच्छर बनेर गल्ती देखाउन नसक्ने दासहरु सुभाष नेवाङ्ग, प्रदिप ज्ञवालीले स्वार्थ कति हेरे इश्वर पोख्रेलले भने लुटको स्वार्थ राम्रैसँग प्रयोग गरेका हुन् । माधव नेपालको टोलीलाई पार्टीबाट हटाउने जोड दिने पनि उनै हुन् ।

लुटाहालाई च्याप्ने माफीयालाई देशको सम्पत्ति सुम्पने काम केपि ओली शासनमा धेरै भयो । कालीकोटले बहस खर्च त्यति नै लुटेका छन् । जन खर्चको उपलब्धी छैन । कम्युनिष्ट पार्टीको नाउमा लुटतन्त्र चर्काउने अपराध ओली कालले गर्याे । बालुवाटारमा झुण्ड दलाल भेला गर्दै भतेर लगाउदा देशको राजस्व रु ४ करोड चुना लगाउने केपि अन्तत आफ्नो कुकर्मले बढाएको अपराधको समिक्षन गरेका छन् कि छैनन् शंका यहाँ छ । मुखले मलाई किन चाहियो सम्पत्ति भन्यो व्यवहारमा भ्रष्टचारहरुसँग मित्रता जोड्यो ।

ओली शासन उनको टीमको लागि स्वर्णिम युग भयो । जनताका लागि काल भयो । एक वर्षदेखि कोरोना महामारीको आतंक छ । गरिबीले जनताको जीवन ध्वस्त छ प्रशासनिक तह मात्र होइन राजनीति तह समेत दुर्गन्र्धीत बनेको छ । स्थानीय तहमा सामाजिक सुरक्षा भत्ता समेत लट्ठी पट्टी पार्ने प्रवृत्ति देखियो । केन्द्रमा बाईडवडी, एनसेल, विद्युत डेडीकेट फिडर जडान र विद्युत महशुल काण्डमा सरकारका नायक जोडिन्छन् भने स्थानीय तहका जन प्रतिनिधि लुट्न मै सकृय हुनु कुनै अनौडो भयो ? भ्रष्टाचार ओली शासनकाृ गहना थियो ।

ओलीको दास बनेर मौकाको फाइदा लिएकाहरुका बिचमा समेत स्वार्थ बाझीदा आफ्नै भिडन्तमा रमाएका थिए । २०७५ जेठ ३ पछिका ३ वर्ष पार्टीका नाममा कुनै गतिविधि गर्न नदिने केपि थिए । बनेको छ । स्थानीय तहमा सामाजिक सुरक्षा भत्ता समेत लट्ठी पट्टी पार्ने प्रवृत्ति देखियो । केन्द्रमा बाईडवडी, एनसेल, विद्युत डेडीकेट फिडर जडान र विद्युत महशुल काण्डमा सरकारका नायक जोडिन्छन् भने स्थानीय तहका जन प्रतिनिधि लुट्न मै सकृय हुनु कुनै अनौडो भयो ? भ्रष्टाचार ओली शासनको गहना थियो ।

ओलीको दास बनेर मौकाको फाइदा लिएकाहरुका बिचमा समेत स्वार्थ बाझीदा आफ्नै भिडन्तमा रमाएका थिए । २०७५ जेठ ३ पछिका ३ वर्ष पार्टीका नाममा कुनै गतिविधि गर्न नदिने केपि थिए । सरकारको प्रधानमन्त्री उनै थिए पार्टीको प्रथम अध्यक्ष उनै भए । अधिकार बिनाको अध्यक्ष भएन पुष्प कमल दाहाल जस्तो कृयाशील र डाइनमीक नेता कसरी ३ वर्ष टिक्यो होला ? कम्युनिष्टको नाउमा पार्टी बैठकमा अध्यक्ष बस्ने कुर्सीको व्यवस्थापनमा समेत ओली हावी भए । उनका दलालहरुले यो हदसम्म जान हुदैन भन्न सकेनन् । अहिले माओवादी खेदियो भनेर रमाईलो ओलीलाई होला तर कम्युनिष्ट पार्टीको बदनाम गरेर भविष्य सम्म जनतामाथि झट्टो बोल्न त कठिनै होला नि ?


सम्बन्धित समाचार