Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिइसकेका छन्। जेनजीको प्रदर्शनपछि नैतिक दबाबमा परेका लेखकले मन्त्रिपरिषद् बैठकमा राजीनामा बुझाएका हुन्। सोमबार साँझ लेखकले राजीनामा पत्र बुझाउने क्रममा ओलीले राजीनामा नगर्न आग्रह गरेका थिए। प्रधानमन्त्रीजीले त्यसो नगर्नुस्, तपाईँले राजीनामा दिँदा खास निकास हुने पनि होइन, ओलीले भने, झन् यस्तो अप्ठेरो परिस्थितिमा। अहिले लेखकको राजीनामा स्वीकृत गर्ने कि नगर्ने निर्णय गर्नका लागि प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका मन्त्रीहरू बालुवाटारमा छलफल गरिरहेका छन्।
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल