Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गोदावरीको आनन्दवनमा भीषण आगलागी

१८ वैशाख, काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका ६ आनन्दवनमा लागेको डढेलो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीसहितका सुरक्षाकर्मीहरु खटिएका छन् ।

डढेलोका कारण आनन्दवनमा रहेको कुष्ठरोग अस्पताल पनि जोखिममा परेपछि त्यहाँ रहेका ९३ जना बिरामीलाई पनि अन्यत्र सारिएको छ । आगो निभाउन ललितपुर महानगरपालिकाको बारुणयन्त्र पनि परिचालन गरिएको छ ।