Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ग्यास्टिकको उपचार

खानपानमा ध्यान नपुग्दा शरीरमा धेरै समस्या उत्पन्न हुन्छ । खानपानकै कारण अधिकांश नेपालीमा पेटसम्बन्धी रोग छ । त्यसमा पनि ग्यास्ट्रिकको समस्या धेरैमा छ । अधिकांश नेपालीलाई पीडित बनाउने ग्यास्टिकलाई घरेलु उपचार र खानपानबाटै निको पार्न सकिन्छ । यदी तपाईं पनि ग्यास्टिक पीडित हो भने निम्न कुरामा ध्यान दिनुहोस्

घरेलु औषधी
– दुई चम्चा ताजा एलोभेरा जेल
– एक गिलास पानी
– एलोभेरा जेललाई पानीमा राम्रोसँग मिसाएर पिउने ।
– तपाई दिनभरमा एक देखी दुई गिलास पिउन सक्नुहुन्छ ।

फाइदा
– पेटमा ग्यास भरिने गर्दा जलन हुन्छ, यसलाई समाधान गर्न सबैभन्दा उत्तम उपाय एलोभेरा जेल रहेको छ । एलोभेरामा एन्टीइम्फ्लेमेटरी गुण रहेको हुन्छ ।
जसले पेटमा हुने ग्यास भरिएर पेट पोल्नबाट बचाउँछ । यसका साथै यसले एन्टीसेप्टीक एजेन्टी पनि रहेको छ, जसको काम संक्रमण फैलाउने ब्याक्टेरियालाई मार्ने गर्छ । ग्यासको समस्याबाट छुटकारा पाउनको लागि एकपटक यो उपाय अवश्य प्रयोग गर्नुहोला ।


सम्बन्धित समाचार

आज पनि अति भारी वर्षाको सम्भावना

२०८१ आश्विन १२

ताजा नेपाल

कुलेखानी भरियो, खोलियो दुवै ढोका

२०८१ आश्विन १२

ताजा नेपाल