Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। ग्लोबल आइएमई बैंकका क्रेडिट कार्ड बाहकले बिगमार्टमा गर्ने खरिदमा १०% छुट पाउने भएका छन्। बैंकको क्रेडिट कार्डमार्फत भुक्तानी गर्ने ग्राहकले १०% छुट पाउने भएका हुन्। आफ्ना क्रेडिट कार्ड बाहकहरुलाई लाभ होस् भनी बिगमार्टसँगको सहकार्यमा छुट योजना ल्याइएको बै्कले मंगलबार जारी गरेको स्रेस विज्ञप्तिमा उल्लेख छ। यस योजनामा ग्राहकले बिगमार्ट स्टोरमा ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा १०% वा अधिकतम ३०० रुपैयाँसम्म छुट पाउनेछन्। छुट योजना माघ महिनाभरिका लागि हो।
२०८३ जेष्ठ ४
ताजा नेपाल
२०८३ जेष्ठ ४
ताजा नेपाल
२०८३ जेष्ठ ४
ताजा नेपाल