Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

घरमै बसी बसी सिटिजन्समा खाता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले घरमै बसेर अनलाइन खाता खोल्न सकिने सेवामा स्तरोन्नत्ती गरेको छ । बैंकले सूचना प्रविधिमा आएको आमुल परिवर्तन र भुमण्डलीकरणको बढ्दो आकर्षणले संसारलाई साँघुरो बनाउदै गर्दा सूचना प्रविधिको विकासक्रमलाई आत्मसाथ गर्दै बैंकको वेबसाइटमार्फत अनलाइन खाता खोल्न सकिने सुविधालाई थप परिष्कृत गरेको जनाएको छ । यो सेवा अत्यन्त सहज रहेको हुँदा, ग्राहकहरुले घरमै बसीबसी बैंकको जुनसुकै शाखा कार्यलयमा आफ्नो ईच्छा अनुसारको सर्वाधिक उच्च ब्याजदरसहितको बचत खाता तथा मुद्दती निक्षेप खाता खोल्न सक्नेछन । उक्त खाता खोल्नासाथ ग्राहकहरुले नियमित रुपमा बैैकिङ्ग कारोबार गर्न सक्नेछन् । यस अत्याधुनिक प्रविधिको प्रयोगबाट अनलाइन खाता खोल्न थप सुरक्षित, छिटो, छरितो, चुस्त र दुरुस्त हुने विश्वास बैंकले लिएको छ ।


सम्बन्धित समाचार

आजदेखि राउत नयाँ प्रधानन्यायाधीश

२०८१ आश्विन २०

ताजा नेपाल

अध्यक्ष ढकाल सम्मानित

२०८१ आश्विन २०

ताजा नेपाल