Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चन्दा संकलन गरेको अभियोगमा पक्राउ

बारा । पचरौता नगरपालिका-७ बेनौलीबाट अवैध रुपमा चन्दा संकलन गरेको अभियोगमा सिम्रौनगढ नगरपालिका-१ लक्ष्मनवा बैरिया बस्ने ४२ वर्षीय मोहान प्रसाद यादवलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा यादवले चन्दा संकलन गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट करिब २ लाख रुपैयाँ बराबरको नगदी रसिद समेत बरामद गरेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार