Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । तत्कालिन नेकपाको विवाद मिलाउन निकै सक्रिय दक्षिणी छिमेकी मुलुक चीनकी राजदूत होउ यान्छीको सक्रियता फेरि बढेको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ। राजदूत यान्छी प्रचण्ड भेट्न सोमबार खुमलटार पुगेकी थिइन्। प्रचण्ड र राजदूत यान्छीबीच समसामयिक विषयमा छलफल भएको स्रोतले सेतोपाटीलाई जानकारी दियो। नेपालमा चर्किएको पछिल्लो राजनीति अवस्थापछि राजदूत यन्छीले पहिलो पटक अध्यक्ष प्रचण्डलाई भेटेकी हुन्।
२०८२ चैत्र ३
ताजा नेपाल
२०८२ चैत्र ३
ताजा नेपाल
२०८२ चैत्र ३
ताजा नेपाल