Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चीनको उच्च प्राथमिकतामा नेपाल सम्बन्ध

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनले नेपालसँगको सम्बन्धलाई उच्च महत्व दिएको बताएका छन् । दुई देशबीचको ६५औं वर्षगाँठका अवसरमा शुभकामना दिँदै चिनियाँ राष्ट्रपति सीले नेपाललाई उच्च महत्व दिएको बताएका हुन् । नेपाल–चीन सम्बन्धको ६५औं वर्षगाँठको अवसरमा नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग बधाइ सन्देश पठाउँदै सीले द्विपक्षीय सम्बन्धलाई निरन्तर प्रगति पथमा अगाडि बढाउन इच्छुक रहेको बताएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।