Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । चोभारको जंगलमा लागेको आगो नियन्त्रणमा आएको छ । काठमाडौं महानगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको छ । काठमाडौंका एसएसपी अशोक सिंहले आगो लागेको केहीवेरमै नियन्त्रणमा लिइएको बताएका छन् ।
२०८२ चैत्र ३
ताजा नेपाल