Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

छुरा रोपेर बेलायती सांसदको हत्या

एजेन्सी । बेलायती सांसद सर डेभिड अमेसको हत्या भएको छ । उनको शुक्रबार एसेक्सस्थित लिग अन सीमा आतंकवादी हमलामा हत्या भएको हो ।
बेलायती प्रहरीले हमलालाई आतंकवादीबाट भएको निष्कर्ष निकालेको छ । उनलाई पटक पटक धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो ।
हत्यामा २५ वर्षीय बेलायती नागरिक संलग्न भएको पत्ता लागेको छ । उनलाई पक्राउ गरी अनुसन्धान बढाइएको जनाइएको छ । ६९ वर्षीय सर डेभिड साउथेन्ड वेष्टबाट बेलायतको संसदमा प्रतिनिधित्व गर्थे । उनकी पत्नी र पाँच सन्तान छन् ।


सम्बन्धित समाचार