Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जथाभावी बोल्ने डिल्लीराम परे फन्दामा

काठमाडौं । युट्यूवका भाइरलम्यान डिल्लीराम खनाल पक्राउ परेका छन् । युट्यूव अन्तर्वार्तामा आफ्नो चरित्रहत्या भएको भन्दै अभिनेत्री करिश्मा मानन्धरले उनीविरुद्ध उजुरी दिएकी थिइन् । केन्द्रीय साइबर ब्युरोले खनाललाई पक्राउ गरेको हो । खनाललाई अदालतबाट म्याद थपको तयारी भइरहेको ब्युरो स्रोतले जनाकोए छ ।