Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । नेकपा माओबादिको आठौ महाधिबेसनले स्थापित गरेको केन्द्रिय समितिबाट पदाधिकारी चयन गर्ने अबस्था भने आन्तरिक खिचातानि र गुटबन्दिको कारण सफल भएन । अध्यक्ष पदमा ३४बर्षदेखि पुस्पकमल दाहालनै सर्ब सम्बद चुनिएका छन् । पाटीमा प्रचण्डलाइ साथ दिने कृष्ण बहादुर महरा र अग्नि सापकोटा त छदैथिए अहिले देब गुरुङ्घसमेत थपिएका छन् । प्रचण्ड बिनाको पाटी संचालन सम्भब नदेख्ने युवा नेताहरुमा लेखनाथ न्यौपाने रहिमाल शर्माको टिम रहेको छ ।
आफ्ना निमित्त भन्दा नाताबादमा रमाएका नेताहरु त्यहां धेरै छन् । सघर्सबाट आएकाहरुलाइ ठाउ दिनु पाटी र जनताको हित हुने ठानिएपनि त्यहा परिवारबादले फड्को मारेको कुरा अर्थ मन्त्रि जनार्दन शर्माको परिवारबाट केन्दिय सदस्य हुन पुगेका लस्करले दखाउछ । तर आलोचना भने प्रचण्डकै बढि हुन्छ ।
आफ्नो बिरुद्ध जनार्दनले चलाएको प्रचार तर्फ उनको ध्यान जादैन यहा जनार्दनले प्रचण्डलाइ प्रहार गर्नुको कारण कृष्ण महरा हुन । उनलाइ गछ्दार शैलि अपनाएको आरोप तिनै जनार्दनले लगाउदै आएका हुन । तर उनि अहिले असफल अर्थमन्त्रिको रुपमा परिचित हुदैछन । मन्त्रि पदमै असफल जनार्दलाई पाटीको महासचिब दिने पक्षमा प्रचण्ड नहुनुको कारण आफु बिरुद्ध जनार्दनको प्रचार फोबियाले काम गरेको छ ।
एमाले अध्यक्ष ओलीले आफु सर्बसम्बद बन्न चाहदा भिम रावलसंग प्रतिस्पर्दा गर्नु पर्यो तर प्रचण्डले प्रतिस्पर्दा गर्ने आट गरेनन् वा कोही नेता उनि संग प्रस्तिस्पर्धामा आउन चाहेनन् । यो बिषञय केन्दिय समितिको पहिलो बैठकमा समेत उटेन् ।
माओबादीले सातै प्रदेशबाट केन्दिय समितिमा आउनु पर्ने नेताहरुको नाम महाधिबेसन स्थलमा स्थाइ समितिमा पेस गर्न निर्देसन दिएको थियो । तर पदाधिकारीहरुको छनौट गर्ने कन्द्रिय समितिको बैठक पुष
२५ मा मात्र बोलाइएको छ ।
२०८३ जेष्ठ ३
ताजा नेपाल
२०८३ जेष्ठ ३
ताजा नेपाल
२०८३ जेष्ठ ३
ताजा नेपाल