Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जबरजस्ती करणी अभियोगमा पक्राउ

बाजुरा । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुढीनन्दा नगरपालिका १० पाण्डुसैन बस्ने २३ वर्षीय सौरिया लुहारलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लुहारले मादक मादक पदार्थ सेवन गरी ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट पाण्डुसैनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार