Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

मकवानपुर । २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा थाहा नगरपालिका(७ वसेरी बस्ने काठमाडौं बुढानिलकण्ठ नगरपालिका(१३ कौडोल घर भएका ४२ वर्षीय रवि खनाललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
खनालले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार