Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

स्याङजा । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चापाकोट नगरपालिका(७ बस्ने १९ वर्षीय मिलन गुरुङलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
गुरुङले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चापाकोटबाट र प्रहरी चौकी साखरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार

धनुषा १ मा कसले मार्ला बाजी ?

२०८२ फाल्गुन २९

ताजा नेपाल

अध्यक्ष ओलीलाई पितृ शोक

२०८२ फाल्गुन २९

ताजा नेपाल