Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जागिर खोज्दै हुनुहुन्छ ? लोकसेवा आयोगले माग्यो धेरै कर्मचारी

काठमाडौँ । लोकसेवा आयोगले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । राजपत्रांकित तृतीय श्रेणी )प्राविधिक) तथा स्वास्थ्य सेवाका आठौँ र सातौ तहका पदमा ठूलो संख्यामा कर्मचारी माग गरेको हो । विभिन्न सेवा, समूह, उपसमूह तथा श्रेणी–तहका आ। प्र खुला तथा समावेशी पदहरुमा प्रतियोगितात्मक परीक्षाबाट पदपूर्तिका गरिन लागेको आयोगले जनाएको छ । इच्छुक र योग्यता पुगेका उम्मेदवारले आगामी मंसिर १८ भित्र र दोब्दर दस्तुर तिरेर मंसिर २४ भित्र पनि आवेदन दिन सक्ने जनाइएको छ।

आयोगको सूचना यस्तो छ