Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जागिर खोज्दै हुनुहुन्छ ? लोकसेवा आयोगले माग्यो धेरै कर्मचारी

काठमाडौँ । लोकसेवा आयोगले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । राजपत्रांकित तृतीय श्रेणी )प्राविधिक) तथा स्वास्थ्य सेवाका आठौँ र सातौ तहका पदमा ठूलो संख्यामा कर्मचारी माग गरेको हो । विभिन्न सेवा, समूह, उपसमूह तथा श्रेणी–तहका आ। प्र खुला तथा समावेशी पदहरुमा प्रतियोगितात्मक परीक्षाबाट पदपूर्तिका गरिन लागेको आयोगले जनाएको छ । इच्छुक र योग्यता पुगेका उम्मेदवारले आगामी मंसिर १८ भित्र र दोब्दर दस्तुर तिरेर मंसिर २४ भित्र पनि आवेदन दिन सक्ने जनाइएको छ।

आयोगको सूचना यस्तो छ


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल