Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जापानी प्रधानमन्त्रीले दिए राजीनामा

टोकियो । जापानका प्रधानमन्त्री सिन्जो आवेले पदबाट राजीनामा दिनुभएको छ । स्वास्थ्यको कारण देखाउँदै आवेले पदबाट राजीनामा दिनुभएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । ६५ वर्षीय आवे केही वर्षदेखि पाचन सम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो । पछिल्लो समय स्वास्थ्य अवस्था झन गम्भीर भएका कारण आवेले राजीनामा दिनुभएको हो । आफ्ना कारण सरकार सञ्चालनमा समस्या नहोस भनेर उहाँले राजीनामा दिनुभएको जापानको सार्वजनिक प्रसारण एनएचकेले जनाएको छ । उहाँ जापानको इतिहासमा सबैभन्दा धेरै समय पदमा रहने प्रधानमन्त्री हुनुहुन्छ ।


सम्बन्धित समाचार

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल